जनमतका केन्द्रीय सचिव शाहसहित सात जनालाई कारबाही

जनमतका केन्द्रीय सचिव शाहसहित सात जनालाई कारबाही

  • Kandara Samachar

  • बुधबार, असार २७, २०८१

  • 16
    SHARES
जनमतका केन्द्रीय सचिव शाहसहित सात जनालाई कारबाही

काठमाडौं । जनमत पार्टीले केन्द्रीय सचिव वीपी शाहसहित सात जनालाई कारबाही गरेको छ ।

असार २० गते बसेको पार्टीको बैठकले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै तीन महिनाका लागि निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीपी) शाह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेका छन् । उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar