प्रविन रिजाल /धादिङ । नेपाल कम्युनिष्ट पार्टी एमाले थाक्रे गाउँपालिकाको दोस्रो अधिवेशनले गणेशमान वाईवालाई अध्यमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएकाे छ । गाउँ पालिका कमिटी उपाध्यक्षमा श्यामसुन्दर थापा, सचिवमा दिलिप पाैडेल, उपसचिवमा केशव प्याकुरेल र कविता भण्डारी सर्वसम्मत निर्वाचित...
सुदिप अधिकारी /धादिङ । वर्षाकाे कारण अवरुद्ध पृथ्वी राजमार्गकाे गल्छी खण्डकाे यातायात बाह्रघण्टापछि एकतर्फी संचालनमा आएकाे छ । रातभरकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तरगत धादिङकाे गल्छी-महेशदाेभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजाराै यात्रु अलपत्र परेर खानेकुरासमेत अभाव भएकाे थियाे । ठेकेदार कम्पनी...
प्रविन रिजाल/नानु कार्की धादिङ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले समाजवादी मोर्चाको पक्षमा नरहेको बताउँदै बामपन्थी एकता भनेर घोर दक्षिणपन्थीको पृष्ठपोषण गर्नेखालको बामपन्थी एकता नगर्ने बताउनुभएको छ । नेकपा एमाले थाक्रे गाउँपलिकाको दोश्रो पालिका अधिवेशनको उद्घाटन गर्दै एमाले वरिष्ठ...
सुदिप अधिकारी /धादिङ । रातभरकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तरगत धादिङकाे गल्छी-महेशदाेभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजाराै यात्रु अलपत्र परेका छन् । गल्छी गाउँपालिका वडा नम्बर ६ मा पर्ने साे स्थानमा सडक विस्तारकाे क्रममा माटाे भर्ने र गर्दाे खाेलामा...
धादिङबेसी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको कार्यालयमा पेशागत ३ संगठनले तालाबन्दी गरेको छ । सदस्यता सुद्धीकरणको नाममा श्रमजीवि पत्रकारहरुको हुर्मत लिने प्रयास गरेको भन्दै प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठन धादिङले महासंघको कार्यालयमा...
धादिङका अधिकांश वडा र पालिकामा एमालेको एकैदिन कार्यक्रम सुदिप अधिकारी/नानु कार्की धादिङ । नेकपा एमाले यसका भातृ संगठनले वडा र टोलटोलमा एकै दिन कार्यक्रम आयोजना गरेको पाइएको छ । नेकपा एमाले गल्छीको वडा नम्बर १, २, ३, ४, ६, ७ वडामा वडा अधिवेशनहरु...
रामहरि थापा/धादिङ धादिङमा रेविज लागेको कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ की ६ बर्षीया मनिला चेपाङको उपचारको क्रममा मृत्यु भएको हो । अघिल्लो साता गाउँमा रेविज लागेको कुकुरले टोकेपछि मलेखु स्थित टिचिङ अस्पतालमा...
सुदिप अधिकारी /धादिङ । नाैबिसे मुगलिन सडक खण्डमा पर्ने पृथ्वी राजमार्गको बैरेनीमा खडक भित्ता खार्ने क्रममा जाेखिम बढेपछि २ घर परिवार विस्थापित भएको छ । गल्छी गाउँपालिका वडा न ६ भट्टटारका दुई परिवार बिस्थापित भएका हुन् । बैरेनी स्वास्थ्य चौकी अगाडी...
धादिङ । खनियाबास गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा धादिङको आयोजनामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाकिारीहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिम भएको छ । तालिम उद्घाटन सत्रको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको अध्यक्षता र गाउँपालिकाका...
© copyright 2025 and all right reserved to Kandara Samachar