धादिङ । गरिव चेपाङ बालबालिकालाई छात्राबास राखेे पढाउने व्रयवस्थका लागि बेनिघाटरोराङ गाउँपालिकाले “शिक्षाका लागि भिक्षा अभियान” भनेर लगाएकाे महायज्ञबाट ५ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ । शिक्षक, कर्मचारी, व्यापारी व्वसायिलाई रकम ताेेकेर दान गर्न लगाईएकाे महायज्ञमा कुनै खर्च नगर्ने...
धादिङ । जिल्ला अदालत धादिङमा एक वर्षमा ६ सय १० मुद्दा फर्छ्यौट गरेको छ भने माघ मसान्तमा ४ सय ७३ मुद्दामात्र किनारा लाग्न बाँकी रहेको छ । जिल्ला अदालत धादिङमा माघ मसान्तमा एक वर्षको अवधीमा १ हजार ८३ मुद्दाको लगत रहेकोमा...
“तामाङ आन” पुस्तकको बिमोचन धादिङ । लाप्साङकर्पो हिमाल क्षेत्र ओरपर बसोबास गर्ने तामाङल समुदायले प्रयोग गर्ने सकारात्मक उखानहरुको संग्रह “तामाङ आन” को शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । खासगरि धादिङको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले प्रचलनमा ल्याएका उखानहरु बाबुराम फ्युवाले संकलन गरेर...
धादिङ । बन्दुकको नालबाट राज्यसत्ता परिवर्तन हुन्छ र सामन्ती व्यवस्थाको अन्त्य भइ जनताले चाहेको व्यवस्था आउन भन्ने माओवादीले थालेको जनयुद्धबाट अपेक्षा गरिएको थियो । नेकपा माओवादी केन्द्रले जनयुद्ध थालेको ३० औँ वर्षको अबसरमा धादिङबेसीमा बिप्लबले नेर्तत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीले आयोजना...
धादिङ । डढेलाेकाे जाेखिममा रहेकाे धादिङ जिल्लामा प्रतिकार्य कार्ययोजना पारित गर्दै सबै पालिकाले हरित स्वयंसेवक परिचालन गर्ने भएकाे छ । डढेलाेबाट बनजंगल जाेगाउन जिल्ला विपद व्यवस्थापन समिति धादिङकाे बैठकले हिउदमा हुनसक्ने डढेलाेकाे जाेखिम कम गर्न र डढेलाे नियन्त्रण सम्बन्धि प्रतिकार्य याेजना...
अशाेक श्रेष्ठ /धादिङ । दुर्गम क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र अनलाइन सञ्चार माध्यम दर्तानविकरण घुम्ती शिविर धादिङबेसीमा साेमबार सम्पन्न भएकाे छ् सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा आयोजित कार्यक्रममा प्रेस...
धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा शिशुको शव फेला परेको छ । ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी...
– नानु कार्की/ धादिङ राजनितिक पहुँच र नेतृत्वमा महिलाहरुको अर्थपूर्ण पहुँच र सहभागिताका लागि धादिङका महिलाहरु सामुहिक पैरवीका लागि तयारी गरेका छन् । महिलाहरुको अबसर, चुनौती र सम्भावनाबारे मंगलबार धादिङबेसीमा छलफल गर्दै महिला नेताहरुले राजनीतिक दलमा पहुँच र अबसर नपाउने गरेको...
धादिङ । धादिङका स्थानीयतहहरले किशोरीहरुको पाठेघरको मुखको क्यान्सर विरुद्द ‘एचपीभी खोप’ लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको खोप कार्यक्रम अन्तर्गत विश्व क्यान्सर दिवसको अवसर पारेर धादिङका आठ ओटा पालिकाले मंगलबारबाट खोप लगाउन सुरु गरेको हो ।...
© copyright 2026 and all right reserved to Kandara Samachar