पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् ।...
काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डिडिसी) अन्तरगतका कर्मचारीहरुले लिदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुबिधा आज देखि कटौती गरेको छ । दुग्ध किसानहरुलाई दिनु पर्ने भुक्तानी , सरकार वाट लिएको...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सँग नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा (Dan Ba ) नेतृत्वको प्रतिनिधी मण्डलले भेटवार्ता गरेको छ । सिहंदरवार स्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताउनु भएको छ । धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको शिलान्यास गर्नुहुँदै सरकारले नयाँ कामको थालनीका साथै पुराना कामहरु पूरा गर्दै अघि बढेको बताउनु...
धादिङ । जिल्ला कारागारमा गएराती (०८२ जेठ १४ गते) एक थुनुवकाे शब झुण्डीएकाे अवस्थामा शाैचालयमा फेला गरेकाे छ । वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालय झण्डीएकाे अवस्थामा शब फेला परेकाे हाे । कारागार प्रशासनले आत्महत्या गरेकाे हुनसक्ने बताएकाे...
धादिङ । रातिबाट पृथ्वी राजमार्ग एक तर्फि सञ्चालन आए पनि सवारी चाप अधिक रहेको छ। ओभरटेक गरेका सवारी साधन र हिजो विहान देखि जाम्म परेका सवारी साधनका कारण राजमार्ग अधिक चाप रहेको छ। पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७...
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिपी नगरमा रहेकाे चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयकाे विद्यार्थी नायक पदमा लिडिया तामाङ निर्वाचित हनुभएकाे छ । चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले विद्यार्थी नायक सहनायक निर्वाचन मतगणनाकाे परिणाम सार्वजनिक गर्दै १ सय ५९ मत ल्याएर तामाङ...
हेटाैँडा बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त गरेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको सो समितिमा २ सदस्य थप गर्ने निर्णय सहित नियुक्त गरेको हो । मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे...
धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितकोे कृषि तथा पशुपन्छी सेवा केन्द्र धादिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्धघाटन गर्नृूभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा...
© copyright 2025 and all right reserved to Kandara Samachar