धादिङ धाादिङ जिल्लाका माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा बेनिघाटराेराङ गाउँ पालिकाकाे वागेश्वरी मावि प्रथम भएकाे छ । विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको विकास गर्ने उद्देश्यसहित शिक्षा विकास तथा समन्वय इकाई धादिङद्वारा विज्ञान प्रदर्शनी कार्यक्रम आयाेजना गरिएको थियाे । कार्यक्रम शिक्षा...
धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१० स्थित गाेइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण र राष्ट्रिय माविमा निर्मित सामुदायिक सिकाइ केन्द्रकाे हस्तान्तरण गरिएकाे छ । चाइल्ड फण्ड जापानकाे सहयाेगमा प्रयास नेपालद्वारा संचालित शिक्षामा पहुँच सुनिश्चितता परियाेजना अन्तरगत गाउँपालिकाकाे...
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर ४ स्थित खनियाबास ग्रामीण अस्पतालमा संचालित २ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय ७७ जनाले सेवा लिएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना, धादिङ समाज अमेरिकाको सहकार्य, धादिङ समाज बेल्जियमको विशेष सहयोग...
धादिङ । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले नगर प्रमुखको कार्यशैली, बजेट, निर्णय प्रक्रिया, खरिद प्रणाली, डिपिआर, खानेपानी बोर्ड र कर्मचारी सेवा सुविधालगायत विषयमा प्रश्न उठाएपछि नगरपालिकाले ती आरोपहरूलाई आधारहिन, पूर्वाग्रही र भ्रामक भन्दै स्पष्टिकरण दिएको छ । नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले...
✍️ सीताराम अधिकारी /धादिङ । गाउँमा युवाहरु विदेश भासिएर गाउँ खाली हुँदै छ । वृद्धहरसले सुन फलाउन सकिन्छ भनेर पहालाई सिंचित गर्दै अनेकन फलफुल र तरकारी उत्पादन गरिरहेकाे छन् । अाफ्नाे माटाेमा खेल्दै यसैलाई आम्दानीकाे श्राेत बनाउन सकि्छ भन्ने उदाहरण...
भक्तपुर । नेकपा (एमाले) काे ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा एमाले...
धादिङ । जिल्ला समन्वय समिति धादिङको नवौ जिल्ला सभा सम्पन्न भएको छ । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएको हो । जिल्ला सभाकाे उद्घाटन गर्दै मन्त्री अधिकारीले संघले नीति बनाउने, प्रदेशले विकासका याेजना...
धादिङ । नेपाल बुद्धिचाल महासंघले बुद्धिचाल खेलको विकास, विस्तार र लोकप्रियतामा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ धादिङका सदस्य तथा गल्छी खबर डटकमका सम्पादक सन्दिप प्रसाद घिमिरेलाई सम्मान गरेको छ। आठौँ तुलसीलाल टिम चेस च्याम्पियनसिपको समापन कार्यक्रमकाे अबसरमा ललितपुरमा घिमिरेलाई...
धादिङ । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा १४ सदसीया धादिङ जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संञ्जालको गठन गरिएको छ । मानव अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने लक्ष संजालले लिएको छ । स्नेह श्रेष्ठको अध्यक्षतामा गठन...
© copyright 2025 and all right reserved to Kandara Samachar