वक्तृत्वकलामा प्रशंसा श्रेष्ठ प्रथम धादिङ । सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म धादिङको आयोजनामा धादिङबेसीमा नीलकण्ठ नगरपालिका माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । “सिमा सुरक्षामा स्थानीयबासी र सशस्त्र प्रहरीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ नगरपालिका क्षेत्रका ९ विद्यालयका १६ जना...
धादिङ । नेकपा एकिकृत समाजवादीका एकजना जिल्ला सदस्य र नेपाली काँग्रेसका नेता बिहिबा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजवादी धादिङका जिल्ला कमिटि सदस्य भक्तबहादुर थापा र नेपाली काँग्रेस सिद्धलेकका नेता बिरबहादुर सिलवाल एमाले प्रवेश गर्नुभएको हो । सिद्धलेकमा आयोजित...
रामहरि थापा/धादिङ । धादिङका व्यपापार व्यवसाय गर्ने पुराना व्यवसायीलाई नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङले सम्मान गरेको छ । बिहिबार नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङको प्रथम अधिवेशनको अबसरमा ६ जना पुराना व्यवसायी र युवा पुस्तामा सफल व्यवसायीलाई सम्मान गरेको...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ । आज सिहंदरवार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदुत स्मुलिक बास सँग...
धादिङ पृथ्वी नारायण शाहले नुवाकोट, काठमाण्डौ एकिकरणको क्रममा प्रयोग गरेको बाटो र ऐतिहासिक स्थलको संरक्षण गरि एकिकरणको पदचिन्हलाई पहिल्याएर शिक्षा लिन नेपाली सेनाको अगुवाइमा एकिरण पदयात्रा गर्दै छ । गोरखाबाट सुरु हुने पदयात्रा धादिङ क्षेत्रमा व्यवस्थीत गरि ऐतिहासिक धार्मित तथा...
धादिङ धादिङ अस्पतालमा पाठेघर खस्ने समस्या सम्बन्धी दुई दिने निःशुल्क शल्यक्रिया शिविर शुरु भएको छ। बाग्मती प्रदेश र धादिङ अस्पतालको संयुक्त आयोजना, जनस्वास्थ्य कार्यलय धादिङको सहयोगमा आजदेखी निशुल्क शिविर सन्चालन गरीएको हो । धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीका अनुसार शिविरमा...
नानु कार्की/ धादिङ । ढाका बुन्ने तान लगाइएर बुट्टेदार पछ्यौरीमा आफ्नो सिप भर्दै गर्नुभएका नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ की श्रुति तामाङ एकाग्र भएर धागोको रिललाई पछ्यौरमिा मिलाउँदै गर्नुभएको थियो । परिवारलाई काम गरेर खान सक्ने बन्छु भनेर सीप सिक्नु...
काठमाडौं मानिसकाे पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा...
धादिङ । उत्तरी धादिङकाे मानिसकाे विकास र जनताकाे आर्थिक समृद्धिका लागि रुवीभ्यालीको रुवी, जस्ता र तामा खानीको संभाव्यता अध्ययन गरिने बागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री सुकमाया तामाङले बताउनुभएकाे छ । आइतबार धादिङबेसीमा नेकपा एमाले धादिङका नेता कार्यकर्ताहरुसँगको भेटघाट...
© copyright 2025 and all right reserved to Kandara Samachar