धादिङ। वृद्ध अवस्थामा बढी मात्रामा देखिने दमका राेगिहरुले गाउँमै सेवा र औषधी पाएपछि खुसिमात्र भएनन् उपचारमा सम्लग्न स्वास्थ्यकर्मी र आयाेजकलाई भरपुर आशिष दिए । उमेरले ७० पुग्नु भएका पम्फा चेपाङ पैसा अभावमा उपचार गराउन नपाएर घरमै हुनुहुन्थ्यो । निशुल्क उपचार पाउने भएपछि...
काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गर्नुभएको छ । साथै उहाँले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका...
नानु कार्की/धादिङ धादिङ जिल्ला अदालतले अहिलेसम्ममा एक वर्षमा धेरै मुद्दा फैसला गरेर रेकर्ड नै कायम गरेकाे छ । जिल्ला अदालतले पाँच वर्ष यताकै सबैभन्दा बढी मुद्दा फैसला गरी तिनसयको संख्यामा मात्र जिल्लामा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । आर्थिक वर्ष ०८१।८२...
धादिङ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाको योजना बैँकबाट आगामी वर्षदेखी सबै किसिमको कार्यक्रम र योजनाहरु संचालन हुने गरि दोश्रो पंचवर्षीय योजना लागु गरिने बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाको जेसि तथा सामाजिक परीक्षण एवं आवधिक योजना परामर्श...
धादिङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरेको घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम धादिङबेसीमा सम्पन्न गरेको छ । धादिङ जिल्लामा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको...
धादिङ । अनेरास्ववियु धादिङले एसइइ सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । अनेरास्ववियु अध्यक्ष श्याम लामाकाे अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा एसइइमा २ दशमलब ४ भन्दा बढी अंक ल्याएका धादिङका १ सय ६२ जनालाई सम्मान गरिएकाे छ । ४ जिपिए ल्याउने नीलकण्ठ बालमन्दिर माविका...
✍️ हरि खनाल जलमुखी देवीसँग कुवाको इतिहास जोडिएको छ । जलमुखीको बारेमा अध्ययन गर्ने सिलसिलामा लेखकले एकदुई पटक सुनखानीको चक्कर लगाएको थियो । गणना गर्दा त्यो घुमाइले पनि चौबीस वर्ष पार गरिसकेछ तर त्यो भ्रमण र अध्ययन अपूरो रहेछ ।...
धादिङ । धादिङ जिल्लाकाे पहिलाे नीलकण्ठ बहुमुखी क्याम्पसको शनिबार बसेको क्याम्पस सन्चालक समितिको ११३ औँ बैठकले आगामी ४ बर्षे कार्यकालको लागि क्याम्पस प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त गरेकाे छ । नीलकण्ठ क्याम्पसमा प्राध्यापन गराइरहनुभएका डा. अधिकारी पत्रकारीतामा समेत क्रियाशील रहनुभएकाे छ...
धादिङ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा आयोजित ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार र दुर्गा साहित्य पुरस्कार समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । आफ्नो जीवनकाे ६० वर्ष विद्यालय तथा महाविद्यालय तहको शैक्षिक विकासमा योगदान गर्नुहुने चितवनका टेकबहादुर थापा क्षेत्रीलाई...
© copyright 2025 and all right reserved to Kandara Samachar