धादिङ ।  सदरमुकाम धादिङबेसीबाट निस्काशन हुने कुहिने फाेहाेरलाई माेहाेर बनाएर बजार लान सुरु गरिएकाे उद्याेगकाे अवलाेनमा आएका युवाहरु यसलाई सरकारका निकायहरुले पछ्याउनुपर्ने बताएका छन् । नीलकण्ठ नगरपालिकाले धादिङबेसी क्षेत्रकाे कुहिने फाेहाेरलाई कम्पाेष्ट मल बनाउन थालेपछि सिकाईकालागि आउनेहरुकाे भिड लाग्न थालेकाे छ...

फाेहाेरबाट माेहाेर बनाउने उद्योगकाे अवलोकन 

धादिङ । साना किसान कृषि सहकारीकाे छाता संगठनकाे रुपमा रहेकाे साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित हुनु भएको छ । धादिङबेसीमा सम्पन्न भएको संघको २४ औं वार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट अधिकारीको अध्यक्षतामा १५...

साना किसान कृषि सहकारी जिल्ला संघमा अप्सरा अधिकारी निर्वाचित

धादिङ ।  नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सरकारले कृषि क्षेत्रमा गरेकाे लगानी न्यून रहेकाेले लगानी बढाउन सरकारसंग माग गर्नुभएकाे छ । साना किसान कृषि सहकारीहरु  साना ऋणमा केन्द्रीत हुन अाग्रह गर्दै किसान र कृषिमा व्यवसायिकरणका याेजनाका साथ...

कृषि क्षेत्रकाे लगानी बढाउनुपर्ने केन्द्रीय कृषि सहकारीका अध्यक्ष पाठककाे माग

धादिङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले उद्योग व्यवसाय धरासायी भएकाे  र आर्थिक मन्दीले व्यवसायी समस्यामा परेको बताउनुभएकाे छ । मुलुकको आर्थिक संकुचनका कारण उद्योग व्यवसाय फस्टाउन नसकेकोमन्त्री अधिकारीले  बताएका छन् । धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशन उद्घाटन समारोहलाई...

आर्थिक मन्दीले व्यवसायी समस्यामा परेको कृषि मन्त्री अधिकारीकाे भनाइ

 धादिङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज गल्छीको दोस्रो गाउँ सम्मेलनबाट अध्यक्षमा याकुब विश्वकर्मा निर्वाचित हुनुभएको छ । सम्मेलनले नेपाल उत्पीडित जातीय मुक्ति समाज गल्छीको उपाध्यक्षमा हिरामायाँ रमतेल, सचिवमा गाइने परियार, सहसचिवमा कृष्ण ोक्का, विष्णुमायाँ रोक्कालाई निर्वाचित गरेको छ । यसैगरि पालिका...

मुक्ति समाज गल्छीको अध्यक्षमा याकुब विश्वकर्मा निर्वाचित

धादिङ । सामुदायिक सुरइाामा पत्रको महत्वपूर्ण भूमिका रहने भएकोले सामुदायिक सुरक्षाका लागि जिल्लामा क्रियाशिल पत्रकारहरुले बिहिबार १० बुँदे घोषणापत्र जारी गरेका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको पाँचौं अधिवेशन र “सामुदायिक सुरक्षामा पत्रकारको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रमबाट...

सामुदायिक सुरक्षाका लागि पत्रकारको १० बुँदे घोषणापत्र

धादिङ । सरकारी लगानीमा बनेको सामुदायिक क्याम्पसको भवनको उपयुक्त कसिमले प्रयोग र क्याम्पसको नियमित आय श्रोतका लागि नीजि विद्यालय संचालन गर्न भाडामा दिएको विषयमा परेको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ । गल्छी गाउँपालिका वडा नम्बर ७ स्थित गल्छीमा रहेको...

गल्छीको क्याम्पस भवन निजि विद्यालयलाई भाडामा दिएको बिरुद्ध परेको रिट खारेज

धादिङ । नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराईले जनताको काममा एमालेलेमात्र गर्ने भएकोले जनतालाई सही बाटोमा नेतृत्व पनि एमालेलेमात्र गर्ने बताउनुभएको छ । नेकपा एमाले गंगाजमुना गाउँपालिका कमिटी धादिङको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराइले मिसन ८४ का...

नेतृत्वले जनतालाई सहीबाटोमा लानुपर्छ ः सचिव योगेश भट्टराई

धादिङ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार धादिङबेसीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा पुन: सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा विरमान तामाङ, सहसचिवमा रचना श्रेष्ठ, कोषाध्यक्षमा दिलिप...

फाेनिज धादिङ अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित

© copyright 2025 and all right reserved to Kandara Samachar