धादिङ जिल्ला समन्वय समितिकाे आयाेजनामा धादिङका १३ पालिका, संघिय तथा प्रादेशिक कार्यालयहरु र  आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम धादिङबेशीमा मंगलबार देखि सुरु भएको छ । वर्षभरि गरिएको कामको समिक्षा, आगामी वर्षका लागि कार्यक्रम तथा योजनालाई प्रभावकारी बनाउन र...

जिसस धादिङकाे आयाेजनामा वार्षिक समीक्षा सुरु

धादिङ । संघ संस्था ऐन, २०८२ को प्रस्तावित मस्यौदा पुनरलेखनकाे माग गर्दै गैरसरकारी संस्था महासंघ धादिङकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ । नागरिक संघ संस्थाको योगदानको अवमुल्यन हुने गरि सरोकारवालाको सहभागीता विना एकतर्फि मस्यौदा आएकाेले बिभिन्न १८ बुँदामा असहमति जनाउँदै प्रमुुख जिल्ला...

प्रस्तावित संघ संस्था ऐन, २०८२ काे पुुनरलेखनकाे माग

धादिङ। काठमाडौंबाट गोरखा आरुघाट माछीखोला तर्फ जाँदै गरेको रात्रिबस गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका–३ गंगटे मोडमा दुर्घटना भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन्, जस मध्ये ४ जनाको अवस्था गम्भीर रहेको आरुघाट आधारभूत अस्पतालले जनाएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका...

आरुघाट दुर्घटनामा २१ घाइते

धादिङ । पर्यटनको नाफा धादिङमै कमाउन पर्यटन व्यवसायीलाई आग्रह गरिएको छ । धादिङको एकिकृत पर्यापर्यटन योजना निर्माण सम्बन्धी जिल्ला स्तरीय बैठकमा सहभागिहरुले पर्यटन व्यवसायिलाई धादिङको पर्यटन क्षेत्रको विकासका लागि धादिङलाई कार्यक्षेत्र बनाउन आग्रह गरिएको हो । निजल्ला समन्वय समिति धादिङका प्रमुख नवराज...

पर्यटनको नाफा धादिङमै कमाउन व्यवसायीलाई आग्रह

धादिङ । गजुरी  गाउँपालिकाकाे गाउँ सभा सदस्यमाथी अपमानित हुनेगरि बजेट सम्साेधन गरि राताे किताव प्रकाशन गरिएकाेमा गाउँ पालिका उपाध्यक्ष शर्मिला बिसुरालले आपत्ति जनाउनुभएकाे छ । गाउँ पालिकाले प्रकाशन गरेकाे राताे कितावका सम्बन्धमा गाउँ पालिका उपाध्यक्ष बिसुरालले प्रेस विज्ञप्ति प्रकाशन गरेर आपत्ति...

गजुरी गाउँपालिकामा राताे किताव प्रकाशनमा गडबडी गरिएकाे प्रति उपाध्यक्ष बिसुरालकाे आपत्ति

धादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २४औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम साेमबार धादिङबेसीमा सम्पन्न भएको छ । साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाा माझीले उद्घाटन गर्नु भएकाे जिल्ला...

प्रयास नेपाल धादिङको वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङको वार्षिक समिक्षा र अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्षभरी शिक्षा विकास तथा समन्वय इकाइले संचालन गरेका कार्यक्रमको छलफल र प्रगति...

शिक्षा विकास तथा समन्वय इकाइ धादिङको प्रगति समीक्षा

धादिङ । नेपाल शिक्षक महासंघ जिल्ला समिति धादिङको आयोजनामा आइतबार शिक्षा विकास तथा समन्वय इकाइमा शिक्षकहरुले धर्ना दिएका छन् । २०२८ सालको शिक्षा विधेयक बिस्थापन गरि नयाँ शिक्षा ऐन जारी गर्दै संबिधानले व्यवस्था गरेको शिक्षा सम्बन्धी मौलिक हक पुरा गर्न माग...

शिक्षा विकास तथा समन्वय इकाइमा शिक्षक महासंघको धर्ना

धादिङ। बलपूर्वक बेपत्ता पारिएका ब्यक्तिहरूको अवस्था सार्वजनिक गर्न अनौपचारिक क्षेत्र सेवा केन्द« (इन्सेक) धादिङले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय धादिङमा ०८२ भदौ १५ गते ज्ञापनपत्र बुझाएको छ । बलपूर्वक बेपत्ता पारिएका ब्यक्तिहरूका स्मरण गर्ने र उहाँहरूको न्यायको पक्षमा वकालत गर्ने...

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न इन्सेकको माग

© copyright 2025 and all right reserved to Kandara Samachar