काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ। पहिरो...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्व

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ...

निगमले घटायो इन्धनको मुल्य

सञ्जय मिश्रा रौतहट ३१ साउन। रौतहटको सदरमुकाम गौर स्थित पेटमा चक्कु प्रहार गरी एकजना वृद्धको हत्या गरिएको छ।   गौर नगरपालिका -५ कोईरी टोलका ७४ बर्षीय अनुरुद महतोको पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हो।   गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि...

छुरा हानेर गौरमा बृद्दाको हत्या

काठमाडौं, ३१ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार मंकीपॉक्स लाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।   दुई वर्षमा यो दोस्रो पटक हो कि यो रोगलाई स्वास्थ्य आपतकाल घोषणा गरिएको हो। कंगोमा यो रोगको प्रकोप छ, जसका कारण छिमेकी...

डब्ल्यूएचओले भन्याे, ‘मंकीपॉक्स विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा’

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी...

यस्तो छ आजको मौसम पूर्वानुमान

आजको राशिफल बि.सं.२०८१ साउन ३१ गते बिहीबार ई.सं.२०२४ अगस्त १५ नेपाल सम्बत ११४४ गुंलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल दशमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वैधृति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान...

आजको राशिफल: २०८१ साउन ३१ गते बिहीबार

मुम्बई, ३० साउन । राजुकमार राव र श्रद्धा कपूरको २०१८ मा आएको फिल्म ‘स्त्री’ बक्स अफिसमा सुपर डुपर हिट भयो।   यो हरर कमेडी फिल्म ‘स्त्री २’ को सिक्वेललाई लिएर पनि निकै उत्साह छ । फिल्मको ट्रेलर र गीत यसअघि नै...

‘स्त्री–२’ सुपरहिट हुने संकेत, सिनेमा हेर्नु अघि यो समिक्षा पढौं

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन...

संक्रमणकालिन न्यायमा सहमति शान्ति पक्षधरका लागि खुसीको बिषय: ओली

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था भएको बताएका छन ।   बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई आफ्नो जीवन पद्धति मानेर सरकार र जनता चल्ने प्रणालीको अभ्यास नेपालले गरिरहेको बताएका...

प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था: ओली

© copyright 2024 and all right reserved to Kandara Samachar