धादिङ
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ १ काे मतगणना सकिँदा रास्वपाका उम्मेदवार आशिका तामाङ नेकपा एमाले उम्मेदवार भुमि त्रिपाठी भन्दा ३ हजार ४० मतका साथ अग्रता कायम गर्नुभएकाे छ ।
धादिङ १ मा रास्वपाका आशिका तामाङकाे ६ हजार ३१, नेकपा एमालेका भुमि त्रिपाठीको २ हजार ९ सय ९१ , नेपाली काँग्रेसका कृष्ण रिजालकाे १ हजार ७ सय ७० र नेकपाका राजेन्द्र पाण्डेको १ हजार ४ सय ६५ मत रहेकाे छ ।
२१ हजार ३ सय ३२ मतदाता रहेकाे गल्छीमा १३ हजार १ सय २४ जना मतदाताले मतदान गरेका थिए ।
मत बदर भएकाे गल्छी गाउँ पालिकामा काे मत रहेकाे छ ।